६ कार्तिक २०८३, शुक्रबार

सामाखुशीमा बालकलाई बाढीले बगायो, खोजी जारी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । काठमाडौंको सामाखुशीमा एक बालकलाई बाढीले बगाएको छ ।

खेल्न निस्केका १३ वर्षका साजन मगरलाई वर्षापछि आएको बाढीले बगाएर बेपत्ता बनाएको हो ।

उनको खोजी भइरहेको छ ।