१ कार्तिक २०८३, शनिबार

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि आज भारत ‘ए’ र पाकिस्तान ‘ए’बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा पाकिस्तान घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै र भारत दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा पुगेको हो ।