
काठमाडौं, ४ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहीबार पनि बस्दैछ ।
केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन् ।
मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्न सुरू गरेका हुन् ।











प्रतिक्रिया