
काठमाडौं, ३ असार । नेपालले एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा युएई ‘ए’ विरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ ।
श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा भएको टसमा युएई ‘ए’का कप्तान अली नासिरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै समूह चरणबाट बाहिरी सकेका छन् । नेपाल र युएई ‘ए’ दुवै पाकिस्तान ‘ए’ र भारत ‘ए’ पराजित हुँदै समूह चरणबाटै बाहिरीएको हो ।















प्रतिक्रिया