६ कार्तिक २०८३, शुक्रबार

बचतकर्ताको करोडौं रकम फिर्ता गर्न नसकेपछि सुनचाँदी व्यवसायीद्वारा आत्मदाहको प्रयास

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । धरानमा एक सुनचाँदी व्यवासयीले आत्मदाहको प्रयास गरेका छन् ।

धरानको भानु चोकमा धरानका ३ सुनचाँदी व्यवसायी व्यापारी यौवन खड्गीले आत्मदाहको प्रयास गरेका हुन् ।

करोडौँ ऋणमा डुबेपछि उनले सोमबार बिच सडकमै आत्मदाहको प्रयास गरेका हुन् । ब्याज दिने भन्दै सर्वसाधारणको ६ करोड ७४ लाख रकम लिएको र फिर्ता गर्न नसकेपछि उनले आत्मदाहको प्रयास गरेका हुन् ।

उनलाई प्रहरी र स्थानीयले तत्कालै उद्दार गरेका थिए ।