६ कार्तिक २०८३, शुक्रबार

कांग्रेस रुपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन (पूर्णपाठसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रतिवेदन बुझाएको छ ।

अभियानले पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको हो ।

जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको हो । अभियानले भ्रष्टाचारमा मुछिएका नेताहरूलाई निलम्बन गर्न सुझाव दिएको छ ।

‘नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायत भ्रष्टाचार काण्डमा मुछिएका पार्टीका नेता वा सदस्यहरूलाई तत्काल निलम्बन गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।