५ कार्तिक २०८३, बिहिबार

परराष्ट्र मन्त्री साउद र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । थाइल्याण्डमा रहेका परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जसशंकरबीच भेटवार्ता भएको छ ।

बैंककमा भएको बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको हो ।

भारतीय विदेशमन्त्री जसशंकरले भेटवार्ता राम्रो भएको भन्दै सहकार्यका एजेन्डालाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन् ।