५ कार्तिक २०८३, बिहिबार

ककनीका स्थानीयले रोके फोहोरका गाडी

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी नुवाकोटको ककनीका स्थानीयले रोकेका छन् ।

आफ्ना मागहरू पूरा नभएको भन्दै स्थानीयले पुन: फोहोरका गाडी रोकेका हुन् । बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू रोकिएका छन् ।

स्थानीयसँगै जनप्रतिनिधिहरू पनि आन्दोलित बनेका छन् ।