५ कार्तिक २०८३, बिहिबार

केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासले तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै तुलाधरले धरौटी रकम बुझाएर रिहा भएका छन् ।