
काठमाडौं, ३१ असार । सहकारी पीडितहरू काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् ।
बचत फिर्ता र सहकारीलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीसँग झडपसमेत भएको छ । प्रहरीले पाँच जनालाई पक्राउ परेको छ । पीडितहरूले माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालेका थिए ।
र्याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको हो ।















प्रतिक्रिया