काठमाडौं, ३० असार । नेकपा (एमाले) ले गुरू बराललाई बागमती प्रदेश इन्चार्ज तोकेको छ।
शनिबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई प्रदेश इन्चार्ज तोकेको हो।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया