
काठमाडौं, ३० असार । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।
बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको हो ।
बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग तथा पार्टी प्रचार र जनसंगठनको कामको अवस्थाबारे छलफल हुने छ ।















प्रतिक्रिया