५ कार्तिक २०८३, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा केशव तुलाधार पक्राउ

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा केशव तुलाधर प्रक्राउ परेका छन् ।

यसअघि फरार रहेका उनी आज पक्राउ परेका हुन् । ५९ वर्षीय तुलाधर पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या २० पुगेको छ ।

१० जना अझै फरार छन्।