
काठमाडौैं, २७ असार । आज बिहान निधन भएकी पत्नी सीता दाहाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दागबत्ती दिएका छन् ।
उपचारका क्रममा सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
सीताको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो ।

















प्रतिक्रिया