
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ ।
उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो । यसैबीच, सीताकी बुहारी बिना मगर पशुपतिमै मुर्छा परेकी छिन् । उनी एकदमै भावविह्वल अवस्थामा छिन् ।
उनलाई सीताको शवबाट टाढा लैजान पनि मुस्किल परेको थियो ।
















प्रतिक्रिया