५ कार्तिक २०८३, बिहिबार

भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दु:ख व्यक्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सीताको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना पनि प्रकट गरेका छन् ।