
काठमाडौं, २७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन्।
पूर्वराजाले दाहालको निधनमा दु:ख व्यक्त गर्दै पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सीतालाई श्रद्वाञ्जली अर्पणका लागि पठाएका थिए।















प्रतिक्रिया