५ कार्तिक २०८३, बिहिबार

मेयर बालेनविरुद्ध महानगरपालिका अगाडि प्रदर्शन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकोविरूद्वमा महानगरपालिका अगाडि प्रदर्शन भएको छ ।

सडक व्यापारीलाई दमन गरेको भन्दै विरोधस्वरूप इनफ इज इनफले महानगर अगाडि प्रदर्शन गरेको हो ।

ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न उनीहरूको माग छ ।