काठमाडौं, २७ असार । पत्नी सीता दाहालको निधनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भावविह्वल बनेका छन् ।
पार्टी कार्यालयमा सीतालाई झण्डा ओडाउने क्रममा उनी भक्कानिएका थिए । यस्तै मौन धारण गर्ने क्रममा उनी भक्कानिएर रोएका थिए ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया