
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ।
श्रद्वाञ्जली अर्पणका लागि उनको पार्थिव शरिर नर्भिक अस्पतालबाट पेरिसडाँडास्थित पार्टीका कार्यालयमा लगिएको हो ।
दिउँसो १ बजेसम्म सीताको पार्थिव शरिर पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
६९ वर्षीया सीताको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतामै निधन भएको हो ।















प्रतिक्रिया