५ कार्तिक २०८३, बिहिबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको नियुक्तिविरूद्वको रिट आज पनि हेर्न नभ्याइनेमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्तिविरूद्व परेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

पूर्व मुख्यमन्त्री हिम्मतकुमार कार्कीले दायर गरेको रिट आज तेस्रो पटक हेर्न नभ्याइनेमा परेको हो ।

रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको थियो ।

सरकार गठनमा सभामुखसमेत सामेल भएको भन्दै कार्कीले रिट दायर गरेका थिए ।