५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र ओली ‘वान टू वान’ छलफलमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ छलफल हुँदैछ ।

संसदको अवरोध खुलाउने विषयमा दुई शीर्ष नेताबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वान टू वान छलफल हुन लागेको हो ।

यसअघि आइतबार काँग्रेस सभापति शेरबहादुर देउवासमेतको सहभागीतामा छलफल भएको थियो । तर, छलफलमा सहमति जुट्न सकेन ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइएको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद अवरोध गरिरहेका छन्।