५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्डद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्वीरहरू)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् ।

निर्माणाधिन संसद भवनको अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड सोमबार दिउँसो निर्माणस्थल पुगेका हुन् ।

अवलोकनका क्रममा उनले निर्माणको कार्यप्रगतिबारे जानकारी लिएका थिए ।