५ कार्तिक २०८३, बिहिबार

तारेखको पर्चा राख्दै बालेनले भने- म आजदेखि अपराधी !

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । काठमाडौं महानगरपालिकाका मेयर बोलन साहले आजबाट आफू ‘अपराधी’ करार भएको बताएका छन् ।

सामाजिक सञ्जालमा सर्वोच्च अदालतको तारेखको पर्चाको तस्वीर राख्दै बालेनले आफू आजबाट अपराधी भएको बताएका हुन् ।

उनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू अपराधी भएको र आजै प्रधानमन्त्रीले भारतले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट पाएको दिन भएको उनले लेखेका छन् ।

‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै, प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी,’ उनले लेखेका छन् ।