
काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
दिउँसो १ बजे बैठक बस्ने तय भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा दुई घण्टा पर सारिएको संसद सचिवालयले जानकारी दिएको छ ।
तीन दलका शीर्ष नेताबीचको छलफलमा प्रधानमन्त्रीले संसदमा जवाफ दिने र एमालेले अवरोध खुलाउने सहमति भएको छ ।
सहमतिसँगै प्रधानमन्त्रीले जवाफको तयारीका लागि बैठक दुई घण्टा पर सारिएको बताइएको छ ।















प्रतिक्रिया