
काठमाडौं, २४ असार । काठमाडौं महानगरपलिकाका मेयर बालेन साह पछिल्लो समय महानगरभित्रको बेथितिविरूद्व डटेर लागेका छन् ।
अनेक बाधा अवरोध आउँदा पनि अलिकति पनि दायाँ बायाँ नगरी बालेन खरो रूपमा उत्रिरहेका हुन् । जसले गर्दा उनले बेला बेलामा अनेक मुद्दा पनि खेप्नु परिरहेको छ ।
यसैबीच, महानगरपालिकाले सेप्टि ट्यांकीमा ढल मिसाउने एक पुरूषलाई ५० हजार जरिवाना तिराएको छ ।
बौद्दका ति पुरूषले ढल सेप्टि ट्यांकीमा मिसाएको पाइएपछि बालेनको निर्देशनमा जरिवाना तिराइएको हो ।















प्रतिक्रिया