५ कार्तिक २०८३, बिहिबार

एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरूद्व गरेको छ ।

अर्थमन्त्री सञ्जय कुमार यादवले बजेट रकमान्तर गरेको विरोधमा एमालेले जवाफ माग गर्दै बैठक अवरूद्व गरेको हो । बजेट रकमान्तर गरेर अनियमितता गरेको एमालेको आरोप छ

। एमालेले अवरूद्व गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।