
काठमाडौं, २० असार । जितेन्द्र बस्नेत काठमाडौं प्रमुख जिल्ला अधिकारी बनेका छन् ।
गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख तथा प्रवक्ता समेत रहेका बस्नेत काठमाडौंको सीडीओ बनेका हुन् ।
निवर्तमान सीडिओ घनश्याम भुषाल नेपाल सरकारको सचिवमा बढुवा भएपछि बस्नेत काठमाडौंको सीडिओ बनेका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।















प्रतिक्रिया