
काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बालुवाटारस्थित ललिता निवास जग्गामा तारबार लगाउने निर्णय गरेका छन् ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा गरेको प्रकरण जारी रहेका बेला बालेनले तारबार लगाउने बोल्ड निर्णय गरेका हुन् ।
महानगरले जग्गा संरक्षणका लागि तारबार लगाउने निर्णय गरेको हो ।
केही दिनअघि मात्रै यो प्रकरणमा सात जना पक्राउ परेका थिए । जसमा चारजना प्रहरीको हिरासतमा छन् ।















प्रतिक्रिया