१ कार्तिक २०८३, शनिबार

साफ च्याम्पियनसिपः नेपाल र पाकिस्तान भिड्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । भारतमा जारी साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल बैंगलोरस्थित श्री कान्तेराव स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघिका दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दुबै टोली भारत र कुवेतसँगको खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिएको हो ।