
काठमाडौं, १० असार । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बिचबाटो बाटै काठमाडौं फिर्ता भएको छ ।
उडिरहेको जहाजमा समस्या आएपछि जहाजलाई पुन काठमाडौं फर्काएर सकुशल अवतरण गराइएको हो ।
बिहान ७:५० बजे उडेको जहाजको प्रेसराइजेशनमा समस्या देखिएपछि बाटोबाटै काठमाडौं फिर्ता भएको हो । जहाजमा ७९ जना यात्रु थिए।
याुत्रहरूलाई अर्को जहाजमार्फत धनगढी पठाइएको छ ।















प्रतिक्रिया