काठमाडौं, २१ जेठ । काठमाडौको काँडाघारीस्थित लोमस फर्मास्युटिकल्सको उद्योगमा आगलागी भएको छ ।
आज आइतबार राति कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवमा रहेको औषधि उद्योगमा आगलागी भएको हो ।
उद्योगमा ग्यासबाट आगलागी भएको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया