३० कार्तिक २०८३, सोमबार

नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक भोलि बस्ने भएको छ ।

गत वैशाख २८ गते देखि ३० गतेसम्म भएको केन्द्रीय कमिटी बैठकका निर्णयहरूलाई कार्यान्वयन गराउने रणनीति बनाउन सचिवालय बैठक बस्न लागेको पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारी जानकारी दिए ।

उनका अनुसार बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।