
काठमाडौं, १६ जेठ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैछ । सिंहदरबारमा बस्ने बैठक बिहान ८ बजे बाट सुरु हुनेछ ।
पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको समेत उपस्थिति र सम्बोधन रहने संघीय संसद सचिवालयले जनाएको छ ।
संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन् ।











प्रतिक्रिया