२९ आश्विन २०८३, बिहिबार

झापामा प्रहरीले चलायो गोली, प्रहरीसहित सात जना घाइते

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, २६ वैशाख । झापामा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।

आज मंगलबार साँझ कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले दमकमा निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

झडपमा पाँच जना प्रहरी पनि घाइते भएको बताइएको छ ।