
काठमाडौं, २६ वैशाख । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने बताइएको छ ।













प्रतिक्रिया