२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन नपर्ने सत्ता गठबन्धनको निष्कर्ष (भिडिओ)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन नपर्ने सत्ता गठबन्धन बैठकले निष्कर्ष निकालेको छ ।

आज शनिबार साँझ सिंहदरबारमा बसेको गठबन्धन दलहरूको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिए पनि विश्वासको मत लिननपर्ने निष्कर्ष निकालेको हो ।

कुनै एउटा दलले समर्थन फिर्ता लिएपछि पनि सरकार बहुमतमा छ भने विश्वासको मत लिनपर्ने संवैधानिक व्यवस्था नभएको माओवादीका सचेतक हितराज पाण्डेले बताए ।

सरकारलाई समर्थन दिएको रास्वपाले शुक्रबार फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने वा नलिनेबारे चर्चा भइरहेको छ ।

बैठकका निर्णयहरूबारे जानकारी भिडिओमा हेर्नुहोस्–