म्याग्दी, ६ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । तस्वीरः सन्तोष गौतम/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया