३० आश्विन २०८३, शुक्रबार

एघार तस्वीरमा हेर्नुहोस् राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशनको उद्घाटन समारोह

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २७ चैत । नेकपा एमालेनिकट युवाहरूको सशक्त संगठन राष्ट्रिय युवा संघ नेपालको नवाँ राष्ट्रिय महाधिवेशन आजदेखि बाँकेको नेपालगञ्जमा सुरू भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरे । उद्घाटन समारोहमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतलगायत नेताहरूको उपस्थिति थियो ।

तस्वीरमा हेर्नुहोस् उद्घाटन समारोह–