३ कार्तिक २०८३, मंगलबार

नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो ३ बजे हुने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।

मन्त्रीहरूको सपथका लागि दिउँसो ३ बजे शीतल निवासमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

गठबन्धनमा आवद्व नौ दलले मन्त्रीहरूको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइसकेका छन् ।

मन्त्रीहरूको सपथका लागि शुक्रबार बिहानै प्रधानमन्त्री प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका थिए ।