३ कार्तिक २०८३, मंगलबार

सम्मानजनक भाग नपाए कोइराला समूह सरकारमा नजाने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेपाली काँग्रेसको शेखर कोइराला पक्ष सम्मानजनक भाग नपाए सरकारमा नजाने भएको छ ।

शुक्रबार बिहान बसेको कोइराला पक्षको बैठकले सम्मानजनक भाग नपाए सरकारमा नजाने निर्णय गरेको हो ।

काँग्रेसलाई सरकारमा सहभागीताका लागि ८ वटा मन्त्रालय भागमा परेको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् ।

शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।