३ कार्तिक २०८३, मंगलबार

शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले गरे राष्ट्रपतिसँग छलफल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

बिहानै शीतल निवास पुगेका प्रचण्डले मन्त्रीहरू नियुक्त, सपथ लगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।