३ कार्तिक २०८३, मंगलबार

मिटरब्याज पीडित र सरकारबीच पहिलो चरणको वार्ता सकियो, आजै दोस्रो वार्ता हुँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच आज पहिलो चरणको वार्ता सकिएको छ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छ ।

वार्ता सकारात्मक भएको बताइएको छ । आजै दोस्रो चरणको वार्ता हुने बताइएको छ ।

दोस्रो चरणको वार्ता साँझ ६ बजे बस्ने बताइएको छ ।