३१ आश्विन २०८३, शनिबार

विश्वकपमा पुगेको यू–१९ टोलीका सदस्यलाई क्यानले नगद एकएक लाख रुपैयाँ दिने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनौट भएको यू–१९ टोलीका हरेक सदस्यलाई एक/एक लाख नगद पुरस्कार दिने भएको छ ।

नेपाली यू–१९ टोलीले युएईलाई पराजित गर्दै २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनौट भएपछि बधाई दिँदै क्यानले एक/एक लाख नगद पुरस्कार दिने घोषणा गरेको हो ।