३० कार्तिक २०८३, सोमबार

एमाले सचिवालय बैठक बस्दै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठक शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल हुने बताइएको छ ।