
काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि कांग्रेसले बिहान ११ बजे बैठक बोलाएको हो । बैठकले भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।












प्रतिक्रिया