
हेटौंडा, १० फागुन । बागमती प्रदेश सभाको पहिलो अघिवेशनको दशौं बैठक आज बुधबार बस्दै छ ।
बैठक प्रदेशको राजधानी हेटौंडा स्थित प्रदेश सभाको भवनमा दिउँसो २ः३० बजेको लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रदेश सभा बैठक अघि आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठकले आजको बैठकको कार्यसूची तयार पार्ने बताइएको छ ।












प्रतिक्रिया