३१ आश्विन २०८३, शनिबार

टस जितेर फिल्डिङ गर्दै नेपाल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नेपालमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

मंगलबार बिहान टियु क्रिकेट मैदानमा नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।

Image

नेपाल मंगलबारको खेलमा जित निकाल्दै घरेलु मैदानमा भएका यस सिरिजका सबै खेलहरू जित्ने योजनमा छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो ।

नेपालले दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई हराएको थियो ।

Image