
काठमाडौं, ६ फागुन । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज शनिबार भारतसँग खेल्दैछ ।
खेल चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ ।
बुधबारको पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा दुवै टोली जितको खोजीमा छन् ।















प्रतिक्रिया