३० कार्तिक २०८३, सोमबार

अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शुक्रबार भेटवार्ता भएको छ ।

May be an image of 5 people, people standing and people sitting

एमाले अध्यक्ष ओली र राजदूत सोङबीच दुई देशबीचको सम्बन्ध र मित्रताकाका साथै द्विपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।